SBS Nepali - एसबीएस नेपाली पोडकास्ट artwork

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

3,476 episodes - Nepali - Latest episode: about 14 hours ago - ★★★★★ - 10 ratings

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

News
Homepage Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed

Episodes

Australia Weather Update: Friday, 22 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, २२ मार्च २०२४

March 21, 2024 04:11 - 2 minutes - 2.11 MB

Australian weather update in Nepali for Friday, 22 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २२ मार्चको मौसम कस्तो रहला?

Australia ranks as the tenth happiest nation in the world while Nepal's ranking declines - 'ह्याप्पिनेस रिपोर्ट'मा अस्ट्रेलियनहरू १०औँ स्थानमा, दुई वर्षमा नेपालको स्तर भने खस्कियो

March 21, 2024 02:25 - 2 minutes - 2.46 MB

A new report shows Australians are happier than Americans, Brits, Kiwis, and Nepalis. However, a generational gap points to a "worrying trend". - अस्ट्रेलियनहरू किवी, अमेरिकी र बेलायतीहरू भन्दा बढी खुसी भए पनि एक नयाँ रिपोर्टले यहाँ फरक उमेर समूहमा खुसीको स्तर फरक रहने "चिन्ताजनक ट्रेन्ड" पनि देखाएको छ। सो रिपोर्टमा नेपालीहरूको खुसिको स्तर भने पछिल्लो दुई वर्षमा घटेको पाइन्छ।

Australia Weather Update: Thursday, 21 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, २१ मार्च २०२४

March 20, 2024 05:26 - 2 minutes - 2.01 MB

Australian weather update in Nepali for Thursday, 21 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, २१ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Wednesday, 20 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २० मार्च २०२४

March 20, 2024 05:14 - 2 minutes - 2.35 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

The production team of 'Home Before Night' is seeking Nepali actors who migrated to Australia as students - अस्ट्रेलियामा विद्यार्थीका रूपमा आएका नेपाली पात्रको खोजीमा 'होम बिफोर नाइट' फिल्म निर्माण टोली

March 20, 2024 03:52 - 11 minutes - 10.3 MB

Filmmakers Sabin Gnawali and Kalani Gacon are looking for talents as they embark on a cinematic journey of 'Home Before Night,' an Australian-Nepal movie that the promoters say will prominently feature two Nepali immigrants in leading roles. - लामो समय देखि अस्ट्रेलिया र नेपालको फिल्म क्षेत्रलाई जोड्न क्रियाशील दुई फिल्मकर्मीलाई अस्ट्रेलियाका नेपाली पृष्ठभूमिका पात्रहरूको कथाले पहिलो पटक एकसाथ ल्याएको छ। नेपाल र अस्ट्रेलिया दुवै स्थानमा फिल्म निर्माणमा सक्रिय रहेका सबिन ज्ञवाली र कलानी ग्याकन...

How is Nepal preparing for the ICC Men's T-20 World Cup? - कस्तो हुँदै छ आइसीसी टी-२० विश्वकपको लागि नेपालको तयारी?

March 20, 2024 01:40 - 7 minutes - 6.55 MB

The Nepali national cricket team is gearing up for the June ICC Men's T-20 Cricket World Cup. The Nepal government has for the first time provided a preparation budget for the team, who have a lineup of matches to play before June. Cricket Association of Nepal President Chatur Bahadur Chand spoke to SBS Nepali about the financial resources and prospects for Nepali cricketers to get support from neighbouring country, India. - नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हालै आफ्नो अस्ट्रेलिय...

Challenges, reflections and learnings: NRNA Australia President Anil Pokhrel - 'ताली र गाली त्यहीँ आएर ठोकिँदो रहेछ': एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल

March 19, 2024 06:36 - 21 minutes - 19.8 MB

Anil Pokhrel says his role as the President of the Non-Resident Nepali Association (NRNA) Australia has come with responsibilities and challenges hand in hand. Mr Pokhrel spoke with SBS Nepali about the challenges, learnings, and aspirations from his almost seven-month role so far. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षका रूपमा झन्डै सात महिना बिताएका अनिल पोख्रेलले यो पदले जिम्मेवारी सँगसँगै चुनौतीहरू पनि ल्याएको बताएका छन्। पेसागत जीवन र व्यक्तिगत जिम्मेवारीका साथ साथै एनआ...

Australia Weather Update: Wednesday, 20 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २० मार्च २०२४

March 19, 2024 05:50 - 1 minute - 1.77 MB

Australian weather update in Nepali for Wednesday, 20 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २० मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Tuesday, 19 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १९ मार्च २०२४

March 19, 2024 05:01 - 3 minutes - 3.11 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

'Historically undervalued' aged care workers get pay rise at last - अस्ट्रेलियाको एज्ड केयरमा काम गर्नेहरूको तलब बढ्दा नेपालीहरू दङ्ग

March 19, 2024 02:55 - 6 minutes - 6.29 MB

The Fair Work decision sees wages for some carers increase by 28 per cent - a move seen as overdue. But not everyone in the sector will reap those benefits as support workers like kitchen staff and cleaners were handed 8.6 per cent rises. - फेयर वर्क कमिसनले केही स्याहार कर्मचारीहरूको तलबमा २८ प्रतिशत सम्म वृद्धि गर्ने निर्णय गरेपछि धेरैले यो निर्णयको स्वागत गरेका छन्। तर सहयोगी कामदारहरू जस्तै भान्सा र सरसफाइमा काम गर्नेहरूलाई भने ८.६ प्रतिशतको मात्र वृद्धिको घोषणा हुँदा केहीलाई भने यो निर्ण...

'Studying in Australia teaches you to work hard in life': Kamashi Sharma Pokhrel - 'अस्ट्रेलियाको पढाइले धेरै मिहिनेत गर्न सिकाउँछ': कामाक्षी शर्मा पोख्रेल

March 18, 2024 04:12 - 18 minutes - 17.4 MB

Every year, the City of Sydney organises the International Student Leadership and Ambassador program (ISLA) which brings students together for training and volunteering. Kamashi Sharma Pokhrel is one of the ISLA 2024 graduates. Ms Pokhrel spoke to SBS Nepali about her choice of coming to Australia as a Master's graduate from Nepal, and how ISLA helped shape her international student journey. - अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारी तहबाट वार्षिक 'इन्टरनेसनल स्टुडेन्ट ...

Australia Weather Update: Tuesday, 19 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, १९ मार्च २०२४

March 18, 2024 03:22 - 1 minute - 1.79 MB

Australian weather update in Nepali for Tuesday, 19 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, १९ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Monday, 18 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १८ मार्च २०२४

March 18, 2024 03:10 - 3 minutes - 2.8 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

'Nepal needs a cricket stadium': Cricket Association of Nepal President Chatur Bahadur Chand - ‘नेपालमा एउटा क्रिकेट स्टेडियम चाहियो’: नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द

March 18, 2024 00:33 - 14 minutes - 13.1 MB

Chatur Bahadur Chand, the President of the Cricket Association of Nepal recently visited Australia as part of the 19th NAV Cricket Cup organised by the Nepalese Association of Victoria (NAV). During this visit, Mr Chand toured the Parliament of Victoria and met with the Cricket Australia and Cricket Victoria officials at the Melbourne Cricket Ground (MCG). SBS Nepali spoke to Mr Chand. - नेप्लीज एसोसिएसन अफ भिक्टोरिया(न्याभ)को १९ सौँ क्रिकेट कपको फाइनल खेल सम्पन्न भएसँगै नेपाल क्रिकेट सङ्घका ...

'This tournament has become a focal point to join Nepal and Australia': 19th NAV Cricket Cup - 'यो टुर्नामेन्ट नेपाल र अस्ट्रेलियालाई जोड्ने केन्द्रविन्दु बनेको छ': १९सौँ न्याभ क्रिकेट कप

March 15, 2024 07:00 - 7 minutes - 6.65 MB

The 19th NAV Cricket Cup concluded in Melbourne with the final match on Sunday, 10 March 2024. Nepalese Association of Victoria (NAV) President Prem Raj Upreti told SBS Nepali the annual tournament has now become a means to support the cricket industry in Nepal. - नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९सौँ न्याभ कप मेलबर्नमा सम्पन्न भएको छ। आइतवार १० मार्चमा भएको फाइनल खेलसँगै संस्थाले नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नेपाल क्रिकेटका लागि आर्थिक सहयोग प्रदान गरेको न्याभका...

'यो टुर्नामेन्ट नेपाल र अस्ट्रेलियालाई जोड्ने केन्द्रविन्दु बनेको छ': १९सौँ न्याभ क्रिकेट कप

March 15, 2024 07:00 - 7 minutes - 6.65 MB

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९सौँ न्याभ कप मेलबर्नमा सम्पन्न भएको छ। आइतवार १० मार्चमा भएको फाइनल खेलसँगै संस्थाले नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नेपाल क्रिकेटका लागि आर्थिक सहयोग प्रदान गरेको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीलाई बताएका छन्।

Australia Weather Update: Saturday, 16 March and Sunday, 17 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १६ मार्च र आइतवार, १७ मार्च २०२४

March 15, 2024 06:29 - 2 minutes - 2.41 MB

Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहन्त शनिवार, १६ मार्च र आइतवार, १७ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Friday, 15 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ मार्च २०२४

March 15, 2024 05:03 - 2 minutes - 4.54 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

NSW Government to back NRNA Australia's initiative to buy own office space - न्यु साउथ वेल्स सरकारको सहयोगमा एनआरएनए अस्ट्रेलिया आफ्नै 'अफिस' किन्ने तयारीमा

March 15, 2024 03:57 - 15 minutes - 14.6 MB

The Non-Resident Nepali Association (NRNA) Australia plans to purchase its own office space in Australia. Anil Pokhrel, President of NRNA Australia, has confirmed that the New South Wales government has committed to providing funding soon to support their efforts in securing their own office space - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको आफ्नै कार्यालय स्थल खरिदका लागि न्यु साउथ वेल्स सरकार केही रकम सहयोग गर्न तयार भएको सङ्घका अध्यक्ष अनिल पोख्रेलले जानकारी दिएका छन्। बुधवार छ मार्चमा...

Finance Talk: Can apartments be an option if you can't find an affordable house? - आर्थिक कुराकानीः घर किन्न महँगो पर्दा अपार्टमेन्ट किन्ने विकल्प कस्तो होला?

March 14, 2024 22:58 - 15 minutes - 13.8 MB

Amidst the housing shortage and affordability crisis in major cities across Australia, the dreams of many first-home buyers to own a house have been shattered. While this situation persists, financial advisor Bishwas Bhattarai suggests considering the purchase of an apartment. - आफ्नो बजेट अनुसारको घर बजारमा नभेट्दा पहिलो घर किन्ने सपना बोकेकाहरू निराश हुने स्थितिमा अपार्टमेन्ट किन्ने विकल्पका बारेमा सोच्दा उचित हुने आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ छ। हाल अस्ट्रेलियाका प्रमुख सहरहरूमा...

Calls for better recognition of the international professional qualifications of migrants - आप्रवासीहरूले अस्ट्रेलिया आउनु अघि गरेको पढाइ र कामलाई मान्यता दिन माग

March 14, 2024 22:33 - 12 minutes - 11.2 MB

The Committee for Economic Development of Australia report shows the nation needs to make more use of the skilled migrants in the country. Migrants who have been in Australia for up to six years earn about 10 per cent less on average than Australian-born workers. - अस्ट्रेलियामा रहेको सीपको अभावलाई कम गर्न आप्रवासीहरूले विदेशमा गरेका पढाइ र कामको अनुभवलाई मान्यता दिनु पर्ने एक नयाँ अनुसन्धानले जनाएको छ। अस्ट्रेलियामा नयाँ रहेका आप्रवासीहरूले यहीँ जन्मिएका मानिसहरूले भन्दा उल्लेखनीय रूपमा कम क...

Calls for better recognition of the international professional qualifications of migrants - आप्रवासीहरूले अस्ट्रेलिया आउनु अघि गरेको पढाइ र कामलाई मान्यता दिइन माग

March 14, 2024 22:33 - 12 minutes - 11.2 MB

The Committee for Economic Development of Australia report shows the nation needs to make more use of the skilled migrants in the country. Migrants who have been in Australia for up to six years earn about 10 per cent less on average than Australian-born workers. - अस्ट्रेलियामा रहेको सीपको अभावलाई कम गर्न आप्रवासीहरूले विदेशमा गरेका पढाइ र कामको अनुभवलाई मान्यता दिनु पर्ने एक नयाँ अनुसन्धानले जनाएको छ। अस्ट्रेलियामा नयाँ रहेका आप्रवासीहरूले यहीँ जन्मिएका मानिसहरूले भन्दा उल्लेखनीय रूपमा कम क...

Australia Weather Update: Friday, 15 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १५ मार्च २०२४

March 14, 2024 06:40 - 1 minute - 1.68 MB

Australian weather update in Nepali for Friday, 15 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १५ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Thursday, 14 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ मार्च २०२४

March 14, 2024 06:06 - 2 minutes - 2.62 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Prime Minister Pushpa Kamal Dahal secures vote of confidence: Last seven days in Nepal - प्रधानमन्त्री पुष्पकमल दाहालले पाए १४ महिनामा तेस्रो विश्वासको मत: गत सात दिन नेपालमा

March 14, 2024 06:06 - 7 minutes - 7.23 MB

Nepal's Prime Minister Pushpa Kamal Dahal has secured a vote of confidence for the third time in 14 months. Out of a total of 267 votes cast, 157 were on his side. Meter interest victims reach an agreement with the government. Listen to the top news of the last seven days with analysis from Journalist Manoj Satyal from Nepal. - बुधवार, १३ मार्चमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन्। कुल २६७ मतमा दाहालको पक्षमा १५७ मत परेका हुन्। काठमाण्डूसम्म पैदल आएका मिटर ब...

Australia Weather Update: Thursday, 14 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १४ मार्च २०२४

March 13, 2024 06:07 - 1 minute - 1.76 MB

Australian weather update in Nepali for Thursday, 14 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १४ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Wednesday, 13 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ मार्च २०२४

March 13, 2024 05:39 - 3 minutes - 3.05 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

'नेपालको भृकुटी मण्डपको याद आयो!': मेलबर्नको ७० औँ मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरू

March 13, 2024 05:23 - 7 minutes - 7.11 MB

मेलबर्नमा हरेक वर्ष सिटी अफ मेलबर्नले मुम्बा फेस्टिभल आयोजना गर्ने गरेको छ। यस महोत्सवको ७० औँ संस्करण बिहीवार, ७ मार्चदेखि सोमवार, ११ मार्चसम्म यारा नदीको किनारमा सम्पन्न भएको हो। सन् १९५५ मा पहिलो पटक मनाइएको यस महोत्सवले मेलबर्नको लामो इतिहास बोकेको छ। विभिन्न किसिमका खेलमा भाग लिन र पकवान, गीतसङ्गीत तथा आतिशबाजीको रमाइलो लिन देश विदेशबाट मानिसहरू आउने गर्छन्। सन् २०२४ को मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरूले एसबीएस नेपालीसँग आफ्नो अनुभव साटेका छन्।

'Reminds me of Nepal's Bhrikuti Mandap!': Melbourne's Moomba Festival - 'नेपालको भृकुटी मण्डपको याद आयो!': मेलबर्नको ७० औँ मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरू

March 13, 2024 05:23 - 7 minutes - 7.11 MB

Melbourne's annual Moomba festival welcomed thousands of visitors on the Yarra river banks during the Labour Day long weekend from Thursday, 7 March to Monday, 11 March 2024. With colorful rides, multinational cuisines and cultural performances, the City of Melbourne celebrated 70 years since the initiation of the festival in 1955. Nepali language speakers shared their Moomba experience with SBS Nepali as some remember the carnivals back home. - मेलबर्नमा हरेक वर्ष सिटी अफ मेलबर्नले मुम्बा फे...

Australia confronts its worst rental affordability crisis in 17 years - अस्ट्रेलियामा महँगाइ र अभावका कारण कोठा भाडामा लिन मुस्किल, लाखौँ प्रभावित

March 13, 2024 01:16 - 6 minutes - 6.31 MB

Australia is facing its worst rental affordability crisis in 17 years, with soaring rent prices outpacing income growth, affecting millions. The latest PropTrack Rental Affordability report finds households on the median income of $110,000 per year could only afford 39 per cent of available properties to rent. - अस्ट्रेलियामा घर वा कोठा भाडामा लिने मूल्य मानिसहरूको आय वृद्धि भन्दा तीव्र गतिमा बढिरहँदा, बितेका १७ वर्ष यताकै सबैभन्दा धेरै सङ्कट भएको अवस्था छ। यसले लाखौँ मानिसहरू प्रभावित भएका छ...

Australia confronts its worst rental affordability crisis in 17 years - अस्ट्रेलियामा महँगाइ र अभावका कारण कोठा भाडामा लिन मुस्किल, लाखौँ प्रभावित

March 13, 2024 01:16 - 6 minutes - 6.31 MB

Australia is facing its worst rental affordability crisis in 17 years, with soaring rent prices outpacing income growth, affecting millions. The latest PropTrack Rental Affordability report finds households on the median income of $110,000 per year could only afford 39 per cent of available properties to rent. - अस्ट्रेलियामा घर वा कोठा भाडामा लिने मूल्य मानिसहरूको आय वृद्धि भन्दा तीव्र गतिमा बढिरहँदा, बितेका १७ वर्ष यताकै सबैभन्दा धेरै सङ्कट भएको अवस्था छ। यसले लाखौँ मानिसहरू प्रभावित भएका छ...

Australia Weather Update: Wednesday, 13 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १३ मार्च २०२४

March 12, 2024 03:33 - 1 minute - 1.48 MB

Australian weather update in Nepali for Wednesday, 13 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १३ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Tuesday, 12 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ मार्च २०२४

March 12, 2024 03:24 - 2 minutes - 2.49 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australia Weather Update: Tuesday 12 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: मंङ्गलवार, १२ मार्च २०२४

March 11, 2024 06:00 - 2 minutes - 3.91 MB

Australian weather update in Nepali for Tuesday, 12 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मंङ्गलवार, १२ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Monday, 11 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ मार्च २०२४

March 11, 2024 05:26 - 3 minutes - 5.35 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

International Women's Day 2024: Women from Nepal who chose their 'own path' in Australia - अन्तर्राष्ट्रिय नारी दिवस: अस्ट्रेलियामा 'केही छुट्टै' गरेर आफ्नै बाटो रोजेका यी नेपाली महिलाहरू

March 08, 2024 06:55 - 23 minutes - 21.7 MB

Every year, 8 March marks the International Women's Day. Sharing a common Nepali background, women have found their places in fields ranging from cosmetics, modeling, and body art to transport and family violence. Listen to their stories as they share their journeys with SBS Nepali. - हरेक वर्ष झैँ यसपालि पनि आठ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस रहेको छ। यसैको सन्दर्भमा हामीले अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका महिलाहरू सामान्यतया कमै देखिने पेसामा आबद्ध महिलाहरूसँग उनीहरूको यात्रा बारे कुराकान...

अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ९ मार्च र आइतवार, १० मार्च २०२४

March 08, 2024 06:09 - 2 minutes - 2.7 MB

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, ९ मार्च र आइतवार, १० मार्चको मौसम कस्तो रहला?

Australia Weather Update: Saturday, 9 March and Sunday, 10 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ९ मार्च र आइतवार, १० मार्च २०२४

March 08, 2024 06:09 - 2 minutes - 2.7 MB

Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, ९ मार्च र आइतवार, १० मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Friday, 8 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ८ मार्च २०२४

March 08, 2024 05:16 - 3 minutes - 3.02 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

साहित्य मार्फत सामाजिक विसङ्गति झल्काउने जमर्कोमा उपन्यासकार प्रज्ञा पनेरु

March 07, 2024 22:46 - 9 minutes - 8.49 MB

सिड्नीमा बस्दै आएकी प्रज्ञा पनेरुको पहिलो उपन्यास 'विषाणु ऋ'को लोकार्पण पश्चिमी सिड्नीको ब्लाकटाउनको एक पुस्तकालयमा भएको छ। साहित्यिक फाँटमा सक्रिय रहेकी सानु घिमिरेले उपन्यासकार पनेरुसँग नयाँ पुस्तकको सम्बन्धमा वार्ता गरेकी थिइन्। उपन्यासमा उठेका सामाजिक मुद्दाहरू बारे पनेरुले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Can Australians really know what chemicals are in their cosmetics? - तपाईँको 'कस्मेटिक' सामानमा के-के रसायन हुन्छन् - पत्ता लगाउन सम्भव छ?

March 07, 2024 07:17 - 14 minutes - 13 MB

New Zealand is banning them, the EU is phasing them out, and a growing number of states in the US are restricting the use of PFAS chemicals in cosmetics. But experts say Australia is 'way behind' when it comes to limiting exposure to so-called 'forever chemicals.' - 'पीफ्यास' रसायन माथि न्यु जिल्यान्डले प्रतिबन्ध लगाउँदै छ, युरोपियन युनियनले यसलाई चरणबद्ध रूपमा हटाउँदै छ र अमेरिकामा बढ्दो सङ्ख्यामा राज्यहरूले यसको प्रयोगलाई कम गर्दै छन्। तर यी रसायनहरूबाट हुने जोखिम सीमित गर्न अस्ट्रेलिया भने...

तपाईँको 'कस्मेटिक' सामानमा के-के रसायन हुन्छन् - पत्ता लगाउन सम्भव छ?

March 07, 2024 07:17 - 14 minutes - 13 MB

'पीफ्यास' रसायन माथि न्यु जिल्यान्डले प्रतिबन्ध लगाउँदै छ, युरोपियन युनियनले यसलाई चरणबद्ध रूपमा हटाउँदै छ र अमेरिकामा बढ्दो सङ्ख्यामा राज्यहरूले यसको प्रयोगलाई कम गर्दै छन्। तर यी रसायनहरूबाट हुने जोखिम सीमित गर्न अस्ट्रेलिया भने निकै पछाडि रहेको विज्ञहरू बताउँछन्।

‘बच्चासँगै आमा पनि सुत्नु भन्छन् तर मैले त्यो बेला पढ्नु पर्थ्यो’: कस्मेटिक नर्स समिता

March 07, 2024 06:03 - 10 minutes - 9.48 MB

स्वास्थ्य क्षेत्रमा नेपाली भाषी नर्सहरूको उपस्थिति भएको त धेरैलाई थाहा छ, तर के तपाईँलाई कस्मेटिक नर्स बारे जानकारी छ? अस्ट्रेलियाको सन् २०२१ को जनगणनामा ८,३५४ रजिस्टर्ड नर्सहरू रहेको तथ्याङ्कमा सिड्नी निवासी समिता पोख्रेल पनि रहेकी छिन्। जापानी दर्शन ‘इकिगाइ’बाट प्रभावित भएर उनि हाल नेपाली समुदायमा कमै सुनिने कस्मेटिक नर्सका रूपमा आबद्ध छिन्। करिअर परिवर्तन र पारिवारिक जिम्मेवारीलाई कसरी मिलाउन सकिन् भन्ने बारे पोख्रेलले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

‘बच्चा सुतेको बेला आमा सुत्नु भन्छन् तर मैले त्यो बेला पढ्नुपर्ने हुन्थ्यो’: कस्मेटिक नर्स समिता पोख्रेल

March 07, 2024 06:03 - 10 minutes - 9.48 MB

स्वास्थ्य क्षेत्रमा नेपाली भाषी नर्सहरूको उपस्थिति भएको त धेरैलाई थाहा छ, तर के तपाईँलाई कस्मेटिक नर्स बारे जानकारी छ? अस्ट्रेलियाको सन् २०२१ को जनगणनामा ८,३५४ रजिस्टर्ड नर्सहरू रहेको तथ्याङ्कमा सिड्नी निवासी समिता पोख्रेल पनि रहेकी छिन्। जापानी दर्शन ‘इकिगाइ’बाट प्रभावित भएर उनि हाल नेपाली समुदायमा कमै सुनिने कस्मेटिक नर्सका रूपमा आबद्ध छिन्। करिअर परिवर्तन र पारिवारिक जिम्मेवारीलाई कसरी मिलाउन सकिन् भन्ने बारे पोख्रेलले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

Australia Weather Update: Friday, 8 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, ८ मार्च २०२४

March 07, 2024 05:23 - 2 minutes - 2.12 MB

Australian weather update in Nepali for Friday, 8 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ८ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Thursday, 7 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ मार्च २०२४

March 07, 2024 05:17 - 2 minutes - 2.6 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

'If you want to do something different, just do it': Melbourne's Nepali driving instructor - 'सुरुमा केटीले गर्नु राम्रो होइन भने, अहिले सबै खुसी छन्': मेलबर्नकी नेपाली ड्राइभिङ इन्सट्रक्टर

March 06, 2024 07:34 - 12 minutes - 11.4 MB

Australian government statistics show that only 22% of females share the driving instructor workforce across Australia. Melbourne's Sakuntala Rijal Sapkota is one of them. She is a full-time driving instructor, a profession she had not anticipated being part of. Sapkota spoke to SBS Nepali about her instructor journey and encourages everyone to do what interests them. - अस्ट्रेलिया सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलिया भर रहेका 'ड्राइभिङ इन्सट्रक्टर' अर्थात् गाडी चलाउन सिकाउने व्यक्तिहरू मध्ये ...

Australia Weather Update: Thursday, 7 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, ७ मार्च २०२४

March 06, 2024 06:21 - 2 minutes - 1.9 MB

Australian weather update in Nepali for Thursday, 7 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ७ मार्चको मौसम कस्तो रहला?

SBS Nepali Australian News Headlines: Wednesday, 6 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ६ मार्च २०२४

March 06, 2024 05:20 - 2 minutes - 2.57 MB

Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

What motivated Rija Khanal to become a pediatrician, a field that requires a decade of medical studies? - एक दशक बढीको मेडिकल अध्ययन चाहिने बाल चिकित्सा किन रोजिन मेलबर्नकी रिजा खनालले?

March 06, 2024 03:53 - 15 minutes - 23.9 MB

Rija Khanal, 32, from Melbourne, is set to become a pediatrician after completing her training in a few months. She expresses that during her medical studies, she was fascinated by the prospect of working in the pediatric health sector. Currently employed as a pediatric doctor at a children's hospital in Victoria, she has shared her educational and professional journey with SBS Nepali. - केही महिनामा तालीम सकाए पछि बाल रोग विशेषज्ञ बन्ने तरखरमा रहेकी मेलबर्नकी रिजा खनाल अध्ययनकै क्रममा बालबाल...