Amidst the housing shortage and affordability crisis in major cities across Australia, the dreams of many first-home buyers to own a house have been shattered. While this situation persists, financial advisor Bishwas Bhattarai suggests considering the purchase of an apartment. - आफ्नो बजेट अनुसारको घर बजारमा नभेट्दा पहिलो घर किन्ने सपना बोकेकाहरू निराश हुने स्थितिमा अपार्टमेन्ट किन्ने विकल्पका बारेमा सोच्दा उचित हुने आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ छ। हाल अस्ट्रेलियाका प्रमुख सहरहरूमा माग अनुसार घरहरूको आपूर्ति नभएको सन्दर्भमा घर नै किन्ने भन्दा पनि अपार्टमेन्ट किनेर अवस्था सुध्रिए पछि त्यसलाई अपग्रेड गर्न सकिने मासिक आर्थिक कुराकानीका क्रममा भट्टराईले बताएका छन्।