'Studying in Australia teaches you to work hard in life': Kamashi Sharma Pokhrel - 'अस्ट्रेलियाको पढाइले धेरै मिहिनेत गर्न सिकाउँछ': कामाक्षी शर्मा पोख्रेल
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - March 18, 2024 04:12 - 18 minutes - 17.4 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
Every year, the City of Sydney organises the International Student Leadership and Ambassador program (ISLA) which brings students together for training and volunteering. Kamashi Sharma Pokhrel is one of the ISLA 2024 graduates. Ms Pokhrel spoke to SBS Nepali about her choice of coming to Australia as a Master's graduate from Nepal, and how ISLA helped shape her international student journey. - अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारी तहबाट वार्षिक 'इन्टरनेसनल स्टुडेन्ट लिडरशिप एन्ड एम्ब्यासडर प्रोग्राम' आयोजना हुने गरेको छ। सन् २०२४ मा सिटी अफ सिड्नीले गरेको कार्यक्रमका 'ग्र्याजुएट'हरू मध्ये नेपाली विद्यार्थी कामाक्षी शर्मा पोख्रेल पनि एक हुन्। नेपालमा आफ्नो पहिलो मास्टर्स डिग्री प्राप्त गरेपछि अस्ट्रेलियामा एमबीए गर्न पोख्रेल कसरी आकर्षित भइन्, र यसै क्रममा ‘इस्ला’ एम्ब्यासडर कसरी बन्न पुगिन्? यस बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।