'Historically undervalued' aged care workers get pay rise at last - अस्ट्रेलियाको एज्ड केयरमा काम गर्नेहरूको तलब बढ्दा नेपालीहरू दङ्ग
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - March 19, 2024 02:55 - 6 minutes - 6.29 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
The Fair Work decision sees wages for some carers increase by 28 per cent - a move seen as overdue. But not everyone in the sector will reap those benefits as support workers like kitchen staff and cleaners were handed 8.6 per cent rises. - फेयर वर्क कमिसनले केही स्याहार कर्मचारीहरूको तलबमा २८ प्रतिशत सम्म वृद्धि गर्ने निर्णय गरेपछि धेरैले यो निर्णयको स्वागत गरेका छन्। तर सहयोगी कामदारहरू जस्तै भान्सा र सरसफाइमा काम गर्नेहरूलाई भने ८.६ प्रतिशतको मात्र वृद्धिको घोषणा हुँदा केहीलाई भने यो निर्णयले निराशा दिएको छ।