Can Australians really know what chemicals are in their cosmetics? - तपाईँको 'कस्मेटिक' सामानमा के-के रसायन हुन्छन् - पत्ता लगाउन सम्भव छ?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - March 07, 2024 07:17 - 14 minutes - 13 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
New Zealand is banning them, the EU is phasing them out, and a growing number of states in the US are restricting the use of PFAS chemicals in cosmetics. But experts say Australia is 'way behind' when it comes to limiting exposure to so-called 'forever chemicals.' - 'पीफ्यास' रसायन माथि न्यु जिल्यान्डले प्रतिबन्ध लगाउँदै छ, युरोपियन युनियनले यसलाई चरणबद्ध रूपमा हटाउँदै छ र अमेरिकामा बढ्दो सङ्ख्यामा राज्यहरूले यसको प्रयोगलाई कम गर्दै छन्। तर यी रसायनहरूबाट हुने जोखिम सीमित गर्न अस्ट्रेलिया भने निकै पछाडि रहेको विज्ञहरू बताउँछन्।