SBS Nepali - एसबीएस नेपाली पोडकास्ट artwork

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

3,531 episodes - Nepali - Latest episode: about 7 hours ago - ★★★★★ - 10 ratings

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

News
Homepage Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed

Episodes

Assault isn't the only form of domestic violence, help is available urge Nepali community leaders - "हात हाल्ने मात्र घरेलु हिंसा हैन"

December 15, 2019 07:21 - 13 minutes - 21.9 MB

A domestic violence awareness event was recently held in the southern Sydney suburb of Rockdale, which has a high number of Nepali speaking residents. - नेपालीहरुको ठुलो संख्या रहेको, दक्षिण सिड्नीको रकडेलमा स्वस्थ्य पारिवारिक सम्बन्ध बारे एक कार्यक्रम आयोजना गरिएको छ। 

धनुषामा बम बिस्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु र चुलियो कांग्रेस विवाद: गए ७ दिन नेपालमा

December 15, 2019 01:11 - 6 minutes - 11.4 MB

धनुषाको महेन्द्रनगर बजारमा एक घर बाहिर पोलमा राखिएको बम विष्फोट हुँदा दुई जनाको घटनास्थलमै र प्रहरी अधिकारीको अस्पताल लगिने क्रममा मृत्यु र प्रमुख प्रतिष्पक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको मिति र विभिन्न विभाग गठनका बिषयलाई लिएर विवाद लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्। 

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १३ डिसेम्बर २०१९

December 13, 2019 06:44 - 8 minutes - 13.4 MB

आजको प्रमुख समाचारमा: मोरिसन सरकारका एक जना सदस्यद्वारा अनिश्चित कालका लागि बिदा बस्ने घोषणा बेलायती मध्यावधि चुनावमा बोरिस् जोन्सनको ऐतिहासिक जीत, विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन पदबाट हट्ने र जेटस्टारका कामदारहरूद्वारा कम तलब र सुरक्षा को कारण देखाउँदै हडताल

SBS Nepali Australia News: Thursday 12 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार १२ डिसेम्बर २०१९

December 12, 2019 05:44 - 13 minutes - 22.9 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

सरकारी अस्पताल बिरामीको चाप धान्न संघर्षरत

December 12, 2019 04:02 - 4 minutes - 8.58 MB

नयाँ राष्ट्रिय तथ्याङ्कले सरकारी अस्पतालहरू केही सर्जरी र आकस्मिक सेवाहरूमा बिरामीहरूको चापलाई धान्न संघर्षरत रहेको देखाएको छ।

The team is very dependent on my performance: Sandeep Lamichhane - “नेपालको आफ्नै लिग नखेलेर बाहिर खेल्यो भन्ने आरोप लगाउनु ठिक होइन”: सन्दिप लामिछाने

December 12, 2019 04:00 - 10 minutes - 17.2 MB

Nepali spin sensation Sandeep Lamichhane is back for his second season with Melbourne Stars in the Big Bash League. Lamichhane, who recently underwent an eye surgery, is hoping to be fit for his first game back in Australia.  - विगतका दुई वर्ष यता थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागी भइसकेका सन्दीप लामिछाने यसपालिको बिग ब्याश लिगमा अघिल्लो सिजनमा झैँ मेलबर्न स्टार्सबाटै मैदानमा ओर्लने छन्। 

"Very excited to play for Melbourne Stars again": Sandeep Lamichhane - "फेरी मेलबर्न फर्किदा धेरै उत्साहित छु": सन्दीप लामिछाने

December 12, 2019 04:00 - 10 minutes - 17.2 MB

Nepali spin sensation Sandeep Lamichhane is back for his second season with Melbourne Stars in the Big Bash League. Lamichhane, who recently underwent an eye surgery, is hoping to be fit for his first game back in Australia.  - विगतका दुई वर्ष यता थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागी भइसकेका सन्दीप लामिछाने यसपालिको बिग ब्याश लिगमा अघिल्लो सिजनमा झैँ मेलबर्न स्टार्सबाटै मैदानमा ओर्लने छन्। 

SBS Nepali Australia News: Wednesday 11 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार ११ डिसेम्बर २०१९

December 11, 2019 05:55 - 6 minutes - 10.5 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Tuesday 10 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १० डिसेम्बर २०१९

December 10, 2019 05:16 - 6 minutes - 10.5 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Monday 9 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार ९ डिसेम्बर २०१९

December 09, 2019 02:58 - 5 minutes - 9.54 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

Cricketing season kicks off for Melbourne's Nepali community - एक पछि अर्को: क्रिकेटमय बन्दै मेलबर्नको नेपाली समुदाय

December 08, 2019 06:10 - 11 minutes - 20 MB

For the next few months, cricket loving members of Melbourne's Nepali community will be keenly joining in and following their favorite teams for this season of summer cricket. - गर्मी मौसमको आगमनसँगै अस्ट्रेलियामा क्रिकेट सिजन पनि सुरु भएको छ र विशेषतः भिक्टोरियामा बस्ने नेपालीहरूका लागि अबका केही महिना क्रिकेटमय हुँदैछन्।  

छाउगोठमा मृत्यु र विमानस्थल निर्माणमा सर्वोच्चको रोक: गए ७ दिन नेपालमा

December 08, 2019 06:07 - 5 minutes - 8.58 MB

छाउगोठमा एक २१ वर्षीय महिलाको मृत्यु भएको र निजगढ विमानस्थलको निर्माणमा रोक लगाउन आएको सर्वोच्च अदालतको आदेश लगायत गए सात दिनका नेपालका प्रमुख समाचारहरु यहाँ सुन्नुहोस्। 

Another woman dies in 'menstruation hut' and Supreme court orders halt in airport construction: Last 7 days in Nepal - छाउगोठमा मृत्यु र विमानस्थल निर्माणमा सर्वोच्चको रोक: गए ७ दिन नेपालमा

December 08, 2019 06:07 - 5 minutes - 8.58 MB

A 21-year-old woman has died during staying in a Chhaupadi hut during her menstruation and Supreme Court orders Nijgadh airport construction be halted. Listen here to find out what else made headlines in Nepal in the last 7 days. - छाउगोठमा एक २१ वर्षीय महिलाको मृत्यु भएको र निजगढ विमानस्थलको निर्माणमा रोक लगाउन आएको सर्वोच्च अदालतको आदेश लगायत गए सात दिनका नेपालका प्रमुख समाचारहरु यहाँ सुन्नुहोस्। 

Sydney's 'choking' smoke: Why and till when will this continue? - सिड्नीको निस्सासिने धुँवा: किन र कहिले सम्म?

December 07, 2019 05:00 - 9 minutes - 15.3 MB

Meteorologist Bimal KC explains the reasons behind the persistent presence of smoke in Sydney. - सिड्नीमा देखिएको धुवाँयुक्त वायुको प्रमुख कारक न्यु साउथ वेल्सका विभिन्न स्थानमा लागेको डढेलो र डढेलोको धुवाँले भरिएको वायुको बहाव नै भएको विज्ञहरूको भनाइ छ। 

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार ६ डिसेम्बर २०१९

December 06, 2019 02:58 - 6 minutes - 10.5 MB

आजको प्रमुख समाचारमा:   १. विमानस्थल सुरक्षार्थ सङ्घीय सरकारको नयाँ व्यवस्था २. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रस्ताव मस्यौदा तयार पार्न निर्देशन र ३.ब्ल्याक फ्राइडे र साइबर मन्डेको बिच अस्ट्रेलियालीहरूद्वारा रेकर्ड तोड खर्च  

Two gold medals in one day: Ayasha Shakya's success at South Asian Games 2019 - एकै दिनमा दुई स्वर्ण: आयशा शाक्य को दक्षिण एसियाली खेलकुद सफलता

December 05, 2019 07:03 - 7 minutes - 11.4 MB

Nepali Taekwondo champion won two gold medals in one day during the South Asian Games 2019 in Kathmandu. - तेक्वान्दो खेलाडी आयशा शाक्यले १३औं दक्षीण एसियाली खेलकुद (साग)मा नेपालका लागी दुई स्वर्ण पदक जित्न सफल भएकी छन्।

SBS Nepali Australia News: Thursday 5 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार ५ डिसेम्बर २०१९

December 05, 2019 05:35 - 13 minutes - 23.8 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio.   - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

आप्रवासी कामदारहरूद्वारा एक पिज्जा कम्पनी माथि पारिश्रमिक ठगीको मुद्दा दायर

December 05, 2019 03:47 - 3 minutes - 4.77 MB

आप्रवासी कामदारहरूको एक समूहले एक चर्चित पिज्जा कम्पनीले आफूहरूलाई पारिश्रमिकमा ठगी गरेको दाबी गर्दै सङ्घीय अदालतमा मुद्दा दर्ता गरेको छ।   

I hope one day my work will save lots of pain and suffering. That would be satisfying": TB Scientist Dr Ram Bhusal - "कुनै दिन मेरो कामले मानिसहरूको पीडा कम गरिदिए पुग्छ": डा राम भुसाल

December 05, 2019 03:26 - 34 minutes - 59.1 MB

From the foothills of Nepal to the laboratories of the world, scientist Ram Bhusal is working hard to better understand tuberculosis and defeat bovine ticks.  Bhusal is a postdoctoral research fellow investigating ticks, which he says cost Aussie cattle farmers of about $300 million a year, as well as an important figure in current tuberculosis (TB) research, helping to determine how the bacterium survives in the body. - नेपालको बुटवलका राम भुसाल विश्वभरका प्रयोगशालाहरू हुँदै क्षयरोगको बा...

I hope one day my work will save lots of pain and suffering. That would be satisfying": TB Scientist Dr Ram Bhusal - "कुनै दिन मेरो कामले मानिसहरूको पीडा कम गरिदिए पुग्छ": अनुसन्धानविद् डा राम भुसाल

December 05, 2019 03:26 - 34 minutes - 59.1 MB

From the foothills of Nepal to the laboratories of the world, scientist Ram Bhusal is working hard to better understand tuberculosis and defeat bovine ticks.  Bhusal is a postdoctoral research fellow investigating ticks, which he says cost Aussie cattle farmers of about $300 million a year, as well as an important figure in current tuberculosis (TB) research, helping to determine how the bacterium survives in the body. - नेपालको बुटवलका राम भुसाल विश्वभरका प्रयोगशालाहरू हुँदै क्षयरोगको बा...

SBS Nepali Australia News: Wednesday 4 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार ४ डिसेम्बर २०१९

December 04, 2019 05:14 - 7 minutes - 12.4 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Tuesday 3 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार ३ डिसेम्बर २०१९

December 03, 2019 05:14 - 6 minutes - 10.5 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Monday 2 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २ डिसेम्बर २०१९

December 02, 2019 04:42 - 8 minutes - 14.3 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

'सामुदायिक संस्थाहरू धेरै हुनु राम्रो हो तर सहकार्य पनि हुनु पर्‍यो'

December 02, 2019 01:25 - 11 minutes - 20 MB

गैर आवासीय नेपाली सङ्घको अस्ट्रेलिया शाखा अन्तर्गतको न्यु साउथ वेल्स संयोजन समिति द्वारा विभिन्न सामुदायिक संस्थाहरू बिच अन्तरक्रिया गराउने उद्देश्यले एक कार्यक्रमको  आयोजना गरिएको छ। 

Visit Nepal 2020: Nepali community in Australia discuss ways to support the tourism initiative - नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन अस्ट्रेलियाका नेपाली समुदायको प्रवर्धन योजना

December 01, 2019 06:17 - 11 minutes - 19.1 MB

The NSW chapter of NRNA Australia recently organised a community consultation program to discuss  how themembers of the community can support Visit Nepal 2020. - सन् २०२० साललाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने नेपाल सरकारको योजनालाई अस्ट्रेलिया बाट के कस्तो सहयोग पुराउन सकिन्छ भन्ने लगायतका विषयबारे शनिवार सिड्नीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। 

Hobart Australia's least-affordable city for low-income renters - किन होबार्ट घर भाडाका लागि अस्ट्रेलियाकै महँगो सहर बन्यो ?

December 01, 2019 06:13 - 11 minutes - 20 MB

A new report has highlighted the worsening plight of low-income earners when it comes to housing costs. Overall, Hobart comes in as the most unaffordable for renters. - अस्ट्रेलियामा घर भाडामा लिन सबै भन्दा महँगो स्थान तास्मनियाको राजधानी होबार्ट भएको छ। 

"Many Nepalis will miss out": Citizenship requirement for Morrison government's first home loan deposit scheme - पहिलो घर किन्न चाहने सबै नेपालीले मोरिशन सरकारको आर्थिक सहायता नपाउने

December 01, 2019 06:13 - 11 minutes - 20 MB

The federal government's "First home loan deposit scheme" will require the applicants to be Australian citizens. - निम्न र मध्यम आय रहेका मानिसहरुलाई आफ्नो पहिलो घर किन्न सहयोग गर्ने मोरिशन सरकारको योजनामा अस्ट्रेलियाली नागरिकता नलिएका नेपालीहरु सहभागी हुन नपाउने भएका छन्। 

23 Nepalis win Australian scholarship and By-election concludes: Last 7 days in Nepal - २३ नेपालीले पाए अस्ट्रेलियाली छात्रवृत्ति र ५२ पदका लागि उपनिर्वाचन सम्पन्न: गए ७ दिन नेपालमा

December 01, 2019 06:10 - 5 minutes - 9.54 MB

23 Nepalis have been given the Australia Awards scholarship for 2019 and by-elections completed for 52 seats across the country. These are some of the news that made headlines in the past 7 days in Nepal. Listen here to find out what else made the news. - २३ जना नेपालीले पाए अस्ट्रेलियामा अध्ययन गर्न छात्रवृत्ति र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिवार उप-निर्वाचन सम्पन्न।  यी लगायतका नेपालका गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्। 

महिलाहरूलाई अझै सौन्दर्यका लागि मात्र काम राख्ने प्रवृत्ति छ: अभियन्ता सृजना पुन

December 01, 2019 01:41 - 8 minutes - 14.3 MB

१३ वर्षदेखि मनोरञ्जन क्षेत्र भनिने दोहोरी, डान्स र क्याबिन रेस्टुरेन्ट एवं खाजा घरहरूमा कार्यरत महिलाहरूको हकहितका लागि काम गरिरहेको महिलाका निम्ति महिला मञ्च नेपालकी संस्थापक अध्यक्ष सिर्जना पुनसँग नेपाल संवाददाता गोकर्ण अवस्थीले गर्नुभएको कुराकानी

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २९ नोभेम्बर २०१९

November 29, 2019 04:16 - 5 minutes - 8.58 MB

आजको प्रमुख समाचारमा:  विवादास्पद मेडीभाय्क कानून खारेज गर्ने एक  सम्झौतालाई समर्थन गर्ने कि नगर्ने बारे प्रभावशाली सिनेटर ल्याम्बीको मौनता  युनियन विरोधी विधेयक पारित नभएकोमा सरकार स्तब्ध भएको अर्थ मन्त्रीको खुलासा तालिबानद्वारा रिहा गरिएका एक अस्ट्रेलियाली बन्धक अस्ट्रेलिया फिर्ता

Chinese Australians feeling the fallout from reports of China's influence-peddling - अस्ट्रेलियामा बढ्दो चिनियाँ आलोचनाका माँझ चेपुवामा परेका चिनियाँ पृष्ठभूमिका अस्ट्रेलियाली

November 28, 2019 06:09 - 4 minutes - 6.68 MB

  The alleged Chinese plot to infiltrate Australian parliament is having widespread political ramifications but there are social implications too.  Some Chinese Australians say they are now being perceived as a threat to society. - अस्ट्रेलियाली संसदमा घुसपैठ गर्ने कथित चिनियाँ योजनाबारे व्यापक राजनीतिक प्रभावका माँझ चिनियाँ पृष्ठभूमिका अस्ट्रेलियालीहरु माथि पनि नकारात्मक असर परिरहेको बताइएको छ।

SBS Nepali Australia News: Thursday 28 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार २८ नभेम्बर २०१९

November 28, 2019 05:33 - 13 minutes - 23.8 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Wednesday 27 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २७ नभेम्बर २०१९

November 27, 2019 05:23 - 5 minutes - 9.54 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Tuesday 26 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार २६ नभेम्बर २०१९

November 26, 2019 05:09 - 7 minutes - 12.4 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

Sabdamala celebrates it's sixth anniversary in Sydney - २३० विद्यार्थीलाई नेपाली भाषा सिकाउँदै शब्दमाला

November 25, 2019 23:40 - 11 minutes - 19.1 MB

Sabdamala, Nepali language school that operates its classes in six different suburbs of Sydney has celebrated it's sixth anniversary on Saturday. - अस्ट्रेलियामा हुर्किरहेका नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग परिचित राखिरहन प्रयासरत नेपाली भाषा विद्यालय शब्दमालाको स्थापनाको छ वर्ष पुगेको उपलक्ष्यमा शनिवार एक विशेष कार्यक्रमको आयोजना गरिएको छ।

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २५ नोभेम्बर २०१९

November 25, 2019 05:52 - 6 minutes - 11.4 MB

आजको प्रमुख समाचारमा : सङ्घीय सरकारद्वारा आधा अर्व डलर बराबरको वृद्ध हेरचाह अनुदान घोषणा - नर्सिङ होम कर्मचारीहरूलाई डिमेन्सिया तालिम ;  अस्ट्रेलियामा चिनियाँ जासुसी जालो - एजियोद्वारा सक्रिय रूपमा अनुसन्धान भई राखेको पुष्टि

साउथ अस्ट्रेलिया आउने विद्यार्थीलाई सहयोग दिंदै नेपलिज इन अस्ट्रेलिया

November 24, 2019 06:33 - 9 minutes - 16.2 MB

साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको एक नेपाली सामुदायिक संस्थाले विद्यार्थी भिसामा नेपालबाट पहिलो पटक आउनेहरूलाई निःशुल्क विमानस्थलमा लिन जाने र बस्ने ठाउँसम्म पुराउने सेवा सुरु गरेको छ।   नेप्लिज इन एडिलेडका एक जना सदस्य प्रकाश गैरेका अनुसार, अस्ट्रेलिया आउने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीले सामना गर्नुपर्ने अनेकौँ कठिनाइहरूलाई सम्बोधन गर्ने हेतुले उक्त सहयोग कार्यक्रम सुरु गरिएको हो। विमानस्थलमा लिन जाने साथै, नयाँ विद्यार्थीलाई बस्ने ठाउँ खोज्न सहयोग गरिदिनेदेखि सिम कार्ड र बैङ्क खाता...

PM Oli reshuffles cabinet members and Nepal loses to Kuwait in football: Last 7 days in Nepal - मन्त्रीमण्डल पुर्नगठन र नेपाल कुवेतसंग पराजित: गए ७ दिन नेपालमा

November 24, 2019 06:30 - 7 minutes - 12.4 MB

Prime Minister KP Sharma Oli reshuffles his cabinet and Nepal loses to Kuwait at the Asian Cup and World Cup football qualifiers in Bhutan. Listen here to find out what else made the news in the past 7 days in Nepal. - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको २१ महिनापछि मन्त्रीमण्डलमा गरे फेरवदल र फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसंग पराजित। यी लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्। 

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ नोभेम्बर २०१९

November 22, 2019 06:33 - 5 minutes - 9.54 MB

आजको प्रमुख अस्ट्रेलियाली समाचारमा  पत्रु बिमा योजना बेचेको भन्दै एएनजेड र वेस्टप्याक विरुद्ध क्लास एक्सन मुद्दा दायर, अस्ट्रेलियालीहरूले प्रति वर्ष ६ अर्व डलर बराबरको सुपर नपाएको खुलासा

Two Nepali language speakers awarded by the Victorian government - भिक्टोरिया सरकारले दियो दुई नेपाली भाषीहरुलाई पुरस्कार

November 21, 2019 07:42 - 16 minutes - 28.6 MB

Wodonga resident Bhakta Bhattarai and Dr Raju Adhikari from Melbourne have been awarded this year's "Multicultural Award for Excellence" for their voluntary work in service of the community. - भिक्टोरियामा बसोबास गर्दै आएका नेपाली एवम् भूटानी पृष्ठभूमिका व्यक्तित्वहरूले उक्त राज्यमा उत्कृष्ट बहुसांस्कृतिक योगदान पुर्याएको भन्दै भिक्टोरियाली सरकारले पुरस्कार प्रदान गरेको छ।  

भिक्टोरियाको राज्य सरकारद्वारा नेपाली र भुटानी पृष्ठभूमिका व्यक्तिहरूलाई सम्मान

November 21, 2019 07:42 - 16 minutes - 28.6 MB

भिक्टोरियामा बसोबास गर्दै आएका नेपाली एवम् भूटानी पृष्ठभूमिका व्यक्तित्वहरूले उक्त राज्यमा उत्कृष्ट बहुसांस्कृतिक योगदान पुर्याएको भन्दै भिक्टोरियाली सरकारले पुरस्कार प्रदान गरेको छ।  

"Not any time soon": Direct flights between Australia and Nepal in limbo - ‘तत्काल सम्भव देखिएन': काठमाडौं अस्ट्रेलिया सिधा उडान अनिश्चित

November 21, 2019 07:35 - 10 minutes - 17.2 MB

Nepal and Australia signed air service agreement in 30th September 2019 but no airlines have shown any interest to start services between the two countries. - ठूलो संख्यामा नेपाली डायस्पोरा रहेको र विद्यार्थीहरुको पनि आकर्षक गन्तव्य अस्ट्रेलियासंग हवाइ सम्झौता हुदा उत्साह बढेको थियो । तर विना पुर्व तयारी भएको सम्झौताबाट प्रतिफल पाउन सकेको छैन ।

SBS Nepali Australia News: Thursday 21 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार २१ नोभेम्बर २०१९

November 21, 2019 06:07 - 14 minutes - 23.8 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Wednesday 20 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २० नोभेम्बर २०१९

November 20, 2019 05:30 - 6 minutes - 10.5 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Tuesday 19 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १९ नोभेम्बर २०१९

November 19, 2019 05:23 - 7 minutes - 13.4 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

SBS Nepali Australia News: Monday 18 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार १८ नोभेम्बर २०१९

November 18, 2019 03:12 - 5 minutes - 8.58 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

Australian Liberal MPs denied visas must "repent and redress their mistakes" to enter country says China - "गल्तीहरूका लागि पश्चाताप नगरेसम्म" दुई अस्ट्रेलियाली सांसदलाई भिसा नदिने चीनको निर्णय

November 17, 2019 23:26 - 5 minutes - 9.54 MB

Western Australian MP Andrew Hastie says he will never apologise for criticising the Chinese Communist Party. - चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गरे बापत आफुले माफी नमाग्ने पश्चिम अस्ट्रेलियाली लिबरल सांसद एन्ड्रु हेस्टीले बताएका छन्। 

Four national football players removed from team and Alam sent to prison: Last 7 days in Nepal - चार राष्ट्रिय फुटबल खेलाडी कारवाहीमा र आलम जेल चलान: गए ७ दिन नेपालमा

November 17, 2019 00:49 - 6 minutes - 11.4 MB

Four players from Nepal's national football team removed over breaching disciplinary policies and suspended MP Mohammed Aftab Alam sent to prison over alleged murder. Listen here to what else made the news in Nepal in the past 7 days. - नेपाली राष्ट्रिय टोलीका चार जना खेलाडीलाई "अनुशासनहिन" काम गरेको भन्दै टोली बाट निकालियो र निलम्बित सासंद मोहम्मद आफताव आलम शुक्रवार जेल चलान। यी लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्। 

MFC Cup 2019: 16 Nepali football teams participate from 4 different states - चार राज्यबाट सोह्र नेपाली फुटबल क्लबहरू एमएफसी कपका लागी भिड्दै

November 16, 2019 03:29 - 5 minutes - 9.54 MB

Fourth edition of two days long Machhapuchhre Football Club Cup 2019 started it's first round on Saturday with 16 clubs from 4 different states fighting for the title. - दुई दिन सम्म चल्ने माछापुच्छ्रे फुटबल क्लब (एमएफसी) कप २०१९ अन्तर्गतको पहिलो चरणको शनिवारको खेलमा चार राज्यबाट १६ वटा नेपाली फुटबल क्लबहरू मैदानमा उत्रिएका छन्। 

SBS Nepali Australia News: Friday 15 November 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १५ नोभेम्बर २०१९

November 15, 2019 04:49 - 6 minutes - 10.5 MB

Listen to the latest news headlines in Australia from SBS Nepali radio.   - आजको प्रमुख अस्ट्रेलियाली समाचारमा सङ्घीय सरकारले कर कटौती पूर्व निर्धारित समयभन्दा अगावै लागू गर्ने सक्ने, न्यु साउथ वेल्स राज्यका केही भूभागहरूमा तापक्रम पुनः बढ्दै जाँदा, फेरी गम्भीर रूपमा डढेलो लाग्ने खतरा, विश्वकप छनौट अन्तर्गतको खेलमा अस्ट्रेलियाद्वारा जोर्डन पराजित