Listen to the latest news headlines in Australia from SBS Nepali radio.  -

आजको प्रमुख अस्ट्रेलियाली समाचारमा सङ्घीय सरकारले कर कटौती पूर्व निर्धारित समयभन्दा अगावै लागू गर्ने सक्ने, न्यु साउथ वेल्स राज्यका केही भूभागहरूमा तापक्रम पुनः बढ्दै जाँदा, फेरी गम्भीर रूपमा डढेलो लाग्ने खतरा, विश्वकप छनौट अन्तर्गतको खेलमा अस्ट्रेलियाद्वारा जोर्डन पराजित