The NSW chapter of NRNA Australia recently organised a community consultation program to discuss  how themembers of the community can support Visit Nepal 2020.

-

सन् २०२० साललाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने नेपाल सरकारको योजनालाई अस्ट्रेलिया बाट के कस्तो सहयोग पुराउन सकिन्छ भन्ने लगायतका विषयबारे शनिवार सिड्नीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।