The federal government's "First home loan deposit scheme" will require the applicants to be Australian citizens.

-

निम्न र मध्यम आय रहेका मानिसहरुलाई आफ्नो पहिलो घर किन्न सहयोग गर्ने मोरिशन सरकारको योजनामा अस्ट्रेलियाली नागरिकता नलिएका नेपालीहरु सहभागी हुन नपाउने भएका छन्।