Nepal and Australia signed air service agreement in 30th September 2019 but no airlines have shown any interest to start services between the two countries.

-

ठूलो संख्यामा नेपाली डायस्पोरा रहेको र विद्यार्थीहरुको पनि आकर्षक गन्तव्य अस्ट्रेलियासंग हवाइ सम्झौता हुदा उत्साह बढेको थियो । तर विना पुर्व तयारी भएको सम्झौताबाट प्रतिफल पाउन सकेको छैन ।