On Sunday, 7 April 2024 most Australians might get an hour extra of sleep. Daylight saving, which started on 1 October, 2023 will end this year on the first Sunday of April. However, it is not observed in every state and territory across the country. - आउँदो आइतवार तपाईँ एक घण्टा बढी सुत्न पाउन सक्नुहुन्छ। सन् २०२३ को १ अक्टोबरमा सुरु भएको ‘डेलाइट सेभिङ’ यस वर्ष ७ एप्रिलमा समाप्त हुँदै छ। तर डेलाइट सेभिङ अस्ट्रेलियाका हरेक राज्य र प्रदेशमा भने हुँदैन।