Simran Kaur has been modeling in Australia for more than five years. She moved to Melbourne in 2018 to study biomedicine. While the 23-year-old says becoming a doctor is her primary goal, she is a part-time model, tutor, Zumba instructor and performer. Kaur spoke to SBS Nepali about her unexpected journey into the fashion industry. - मेलबर्नकी २३ वर्षीय सिम्रन कौरले ‘मोडल’को रूपमा काम गरेको लगभग पाँच वर्ष कट्यो। सन् २०१८ मा डाक्टर बन्नको लागि बायोमेडिसिन पढ्न अस्ट्रेलिया आएकी कौर अहिले आफू जस्तै अन्य विद्यार्थीहरूलाई पढाउने काम पनि गर्छिन्। आफूले सोच्दै नसोचीकन पुगेको मोडलिङ क्षेत्रको अनुभव बारे कौरले एसबीएस नेपालीलाई बताएकी छिन्।