Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - February 13, 2024 04:34 - 3 minutes - 2.81 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
A bi-weekly roundup of Nepali community events and activities in Australia. - रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजना हुन गइरहेको कार्यक्रम साथै एडिलेडमा पासपोर्ट नवीकरण गर्नका लागि घुम्ती सेवा सञ्चालन हुने- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।