Giving flowers on Valentine's Day in Australia extends beyond romantic relationships says Nepali florist - 'भ्यालेन्टाइन्स डे': अस्ट्रेलियामा छोरी र आमालाई पनि फूल दिने चलन रहेको नेपाली व्यवसायीको अनुभव
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - February 12, 2024 07:30 - 10 minutes - 9.81 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
Valentine's Day preparations have begun a week in advance at Neetu Neupane's flower shop. Neupane spoke to SBS Nepali about business during Valentine's Day and flower giving tradition among Nepali community in Australia. - नेपाली फूल व्यवसायी नितु न्यौपानेद्वारा सञ्चालित पसलमा भ्यालेन्टाइन्स डेको तयारी एक हप्ता अगाडी देखि नै सुरु भएको छ। भ्यालेन्टाइन्स डेमा हुने फुलको व्यापार साथै नेपाली समुदायमा यस क्षेत्र प्रतिको रुचि कत्तिको रहेको छ त भन्ने बारे न्यौपाने सँग गरिएको कुराकानी सुन्नुहोस्।