A bi-weekly roundup of Nepali community events and activities in Australia. - बालबालिकाका लागि 'क्रिएट एन्ड कनेक्ट' देखि दक्षता अनुसारको काम पाउनका लागि करिअर कोचिङ कार्यक्रमसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।