As the number of Nepali speakers in Australia continues to rise, the number of elderly members in the community is also gradually increasing. 

So, what are some of the services available available to care for the elderly? What can be done to increase their engagement within the Australian community if English is not their first language? 

An aged care expo is being organized in Sydney on 24th of August to help provide such information. 

Rishi Acharya from Advance Diversity Services explains.

-

अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा स्थायी निवास वा पीआर पाएका अभिभावकहरुको संख्या पनि बिस्तारै बढ्दै गएको छ।

यस अवस्थामा यहाँ रहेका वृद्ध नेपालीहरुको स्याहारको लागि के कस्ता सेवाहरु उपलब्ध रहेका छन् त? विशेष गरि अंग्रेजी कम्जोर रहेका अभिभावकहरुका लागि समाजमा घुलमिल गराउन के गर्न सकिन्छ त? 

यी लगायतका विषयहरुलाई समावेश गर्दै २४ अगस्तमा दक्षिण सिड्नीमा आयोजना हुन लागेको बृद्ध स्याहार मेलाबारे कुरा गर्दै ऋषि आचार्य।