Non resident Nepali Association says it will be distributing relief package to about four thousand flood affected families in Saptari district. 

Its spokesperson Ranju Thapa Wagle says they hope to start distributing the relief package within the next few days. 

She spoke to SBS Nepali.

-

गैर आवासीय नेपाली संघ (एनआरएन) ले सप्तरी जिल्लाका बाडी बाट प्रभावित चार हजार परिवारहरुका लागि राहत सामग्री वितरण गर्ने तैयारी गरिरहेको बताएको छ।  

नेपाल सरकारसँग को छलफल पछि सप्तरीका बासिन्दाहरुका लागि आगामी दुइ दिन भित्रनै राहत वितरण सुरुगर्ने आफ्नो योजना रहेको एनआरएन कि प्रबक्ता रन्जु थापा वाग्लेले एसबीएस नेपालीलाई बताए।