Not even a week into April, six Nepali community members from New South Wales have died in different incidents. Although the causes of death vary, most of them are on temporary visas, which makes the repatriation of the bodies to Nepal a difficult process says Non-Resident Nepali Association (NRNA) Australia. Deputy Chief of Mission from the Nepal Embassy in Canberra, Kul Bahadur Magar, and President of NRNA Australia, Anil Pokhrel, spoke to SBS Nepali about their office's role in such situations. - एप्रिल महिना सुरु हुँदै गर्दा न्यु साउथ वेल्समा लगभग एक हप्तामा छ जना नेपाली समुदायका सदस्यको मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले जनाएको छ। मृत्युका कारणहरू भिन्न रहे पनि अधिकांश मृतक अस्ट्रेलियाको अस्थायी भिसामा रहेका कारण उनीहरूको शव नेपालमा रहेका परिवारसम्म पुर्‍याउन हम्मे हम्मे परेको संस्थाको भनाइ छ। यस्ता घटनामा क्यान्बरा स्थित नेपाली दूतावासको भूमिका के हुन्छ र एनआरएनए अस्ट्रेलियालाई मृतकका परिवारसँगको समन्वयमा कस्तो समस्या परेको छ भन्ने बारे राजदूतावासबाट नियोग उप प्रमुख कुलबहादुर मगर र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।