A new cell-based influenza vaccine has been launched in Australia, as this year's flu season gets underway. Experts say the new formula is designed to more closely match the flu strains that are circulating across the world. It's part of the National Immunisation Program, which authorities hope will protect the community and reduce pressure on the healthcare system. - यो वर्ष फ्लुको सिजन सुरु हुँदै गर्दा एक नयाँ खोपलाई अस्ट्रेलियाको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बजारमा ल्याइएको छ। सन् २०२१ देखि नै अस्ट्रेलियाको निजी बजारमा चाहिँ उपलब्ध रहेको फ्लु सेल भ्याक्स स्क्वाड नामक मानव तन्तुमा नै विकास गरिने इन्फ्लुएन्जा भ्याक्सिन अब भने सबैको लागि उपलब्ध गरिएको हो। नयाँ खोपलाई विश्वभर देखिएका फ्लुका प्रकारहरूमा प्रभावकारी हुने हिसाबले निर्माण गरिएको विज्ञहरूको भनाइ छ।