Since its inception in 2013, Clean up Nepal has collected over half a million kilograms of waste around the country.  

As the non government organization prepares for its nationwide cleanup day event on 16th September, Amod Karmacharya and Azam Nathaniel from Clean up Nepal spoke to SBS Nepali about the work they do and the challenges they face in keeping Nepal clean.

-

सन् २०१३ मा स्थापना भएदेखि क्लीन अप नेपाल नामक संस्थाले अहिले सम्म देश व्यापी रूपमा पाँच लाख किलो भन्दा बढी फोहर संकलन गरिसकेको छ।

उक्त गैर सरकारी संस्था द्वारा आगामी सेप्टेम्बर १६मा आयोजना गरिने राष्ट्रिय सरसफाई कार्यक्रमको लागि तैयारी गरिंदा, क्लीन उप नेपालका आमोद कर्माचार्य र अज़ाम नथानियलले नेपाललाई सफा राख्न आफुहरुले सामना गर्नुपरेका चुनौतीहरूबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।