The Nepali Queer Community Sydney is gearing up for their participation in this year's Sydney Gay and Lesbian Mardi Gras on 2 March. Members of the Nepali queer community in Sydney, including Payal Mahato, Abhishek Bania, and Pem Tamang, shared their excitement with SBS Nepali and detailed their preparations for the event. - सबै किसिमका यौनिकता, यौन झुकाव र संस्कृतिका मानिसहरूलाई एक साथ ल्याउने सिड्नीको यस वर्षको मार्डी ग्रा परेडमा नेपाली समुदायको पहिलो पटक प्रतिनिधित्व हुन गइरहेको छ। दुई मार्चमा हुने परेडमा सहभागी हुन नेपाली क्वियर कम्युनिटी सिड्नी तयारीमा जुटेको छ। उक्त समूहका पायल महतो, अभिषेक बानिया र पेम तामाङले परेडमा सहभागी हुन पाउँदाको खुसी र यसको लागि कस्तो तयारी हुँदै छ भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।