अस्ट्रेलियाको फर्स्ट नेसन्स अर्थात् आदिवासी समुदायको संस्कृति तथा प्रविधिको कुरा गर्दा, सबैभन्दा जटिल र महत्त्वपूर्ण उदाहरणहरूलाई सिलाई बुनाइको माध्यमबाट देखाउने गरिन्छ। सिलाइ बुनाइ गरेर सुन्दर देखिने वस्तुहरू बनाइने मात्र होइन, यो प्रक्रियाले निकै ठुलो सांस्कृतिक महत्त्व पनि बोकेको छ। आदिवासी समुदायमा सिलाइ बुनाको चलनले एक अर्कामा ज्ञान बाँड्न र समुदाय तथा देशसँग जोडिन कसरी मद्दत गर्छ?