How to prepare a job application: Tips for success - अस्ट्रेलिया बुझ्नुहोस्ः काम पाउनको लागि 'जब एप्लिकेसन'को तयारी कसरी गर्ने ?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - March 22, 2024 06:31 - 11 minutes - 10.9 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
When coming across an advertisement for a job that interests you, understanding the subsequent steps is crucial. Preparing the requisite documentation and comprehending the recruiter's expectations will enhance your likelihood of securing that position. - अस्ट्रेलियामा आफूले खोजे जस्तो कामका लागि ‘अप्लाइ’ कसरी गर्ने भनेर बुझ्नु निकै महत्त्वपूर्ण छ। के कसरी त्यो काममा आवेदन दिने भनेर बुझ्न महत्त्वपूर्ण हुन्छ। केहीका लागि ‘जब एप्लीकेसन’ तयार गर्ने काम चुनौतीपूर्ण हुनसक्छ तर रोजगारदाताको अपेक्षाहरूलाई राम्ररी सम्बोधन गर्न सकियो भने काम पाउन सजिलो हुनसक्छ। ‘जब एप्लीकेसन’ दिँदा के के कुरामा ध्यान दिनुपर्छ त?