'Year of the Dragon': Australia's Sherpa community celebrates Gyalpo Lhosar - ग्याल्पो ल्होसार: ड्र्यागन वर्षलाई स्वागत गर्दै अस्ट्रेलियाको शेर्पा समुदाय
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - February 26, 2024 02:43 - 8 minutes - 7.43 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
Gyalpo Lhosar is celebrated by the Sherpa community to welcome a new year according to the Lunar calendar. On Sunday, 18 February 2024 Sherpa Association of Victoria organised a cultural program at Estonian House, Brunswick in Melbourne. Bidding farewell to the rabbit year and entering into the dragon year, participants spoke to SBS Nepali about the significance of the annual celebration. - हरेक वर्ष झैँ शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै लुनार नयाँ वर्षको स्वागत गरेको छ। शेर्पा एसोसिएसन अफ भिक्टोरियाले आइतवार, १८ फेब्रुअरीमा मेलबर्नको ब्रन्सविकस्थित एस्टोनियन हाउसमा एक सांस्कृतिक कार्यक्रमका साथ खरायो वर्षलाई बिदा गर्दै ड्र्यागन वर्षलाई स्वागत गरेको हो। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।