Major John Jeffcoat, currently in a leadership position within the British Army's Gurkha Regiment in Brunei, says he is really proud to work with Gurkha soldiers from Nepal. 

Major Jeffcoat is fluent in Nepali and he spoke to us about why he chose to join the Gurkha rifles.

-

हाल ब्रिटिश सेनाको ब्रुनाई स्थित गोर्खा राइफल्सको नेतृत्व गरिरहेका मेजर जोन जेफ़कोटले गोर्खा सैनिकहरुसँग काम गर्न पाउँदा आफुलाई धेरै गर्व लाग्ने बताउँछन्।

नेपालीहरुसँग बस्ने मेजर जेफ़कोट नेपाली पनि राम्रो बोल्दछन्।  

गोर्खा राइफल्स छनौट गर्ने आफ्नो निर्णयबारे उनले एसबीएस नेपालीलाई यसो बताए।