The Australian government has recently introduced a Genuine Student test for those applying for a student visa. Migration agent Niraj Shrestha spoke to SBS Nepali about what is involved in the GS test and why it has made it difficult for student visa applicants with the sole intention of extending their visa period. - अस्ट्रेलियन सरकारले पछिल्लो समयमा विद्यार्थी भिसाका लागि आवेदन हाल्नेहरूका लागि वास्तविक विद्यार्थी भएको प्रमाण दिनु पर्ने 'जेन्युइन स्टुडेन्ट' (जीएस) टेस्ट दिनु पर्ने व्यवस्था ल्याएको छ। जीएस टेस्टमा के कस्ता कुराहरू समावेश हुन्छन् र भिसा अवधि थप्नका लागि नै विद्यार्थी भिसा आवेदन हाल्नेहरूलाई यसले किन गाह्रो बनाएको छ भन्ने बारे माइग्रेसन एजेन्ट निरज श्रेष्ठले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।