The National Reconciliation week celebrated annually in Australia from 27th may till the 3rd of June, marks significant dates in the history of Indigenous Australians: the 1967 referendum and 1992 Mabo decision. 

What happened during the referendum and what does the Mabo decision mean? 

Listen here.

-

अस्ट्रेलियामा २७ मे देखि ३ जुन सम्म राष्ट्रिय मेलमिलाप सप्ताह मनाइदा यस वर्ष बिशेष ध्यान सन् १९६७ को जनमत संग्रह र १९९२ मा देशको उच्च अदालत द्वारा गरिएको माबो निर्णय माथि ध्यान केन्द्रित गरिएको छ।

के भएको थियो त उक्त जनमत संग्रहमा र माबो निर्णयको मतलब के हो त? 

थप रिपोर्ट यहाँ सुन्नुहोस्।