The Cricket Association of Nepal (CAN) handed out central contracts to 49 players in February, out of which 19 were women. While the men's cricket team is competing in the June ICC Men's T-20 World Cup, female players have a lot to catch up on. CAN President Chatur Bahadur Chand spoke to SBS Nepali about the challenges faced by women's cricket in Nepal, pay parity and future plans. - नेपाल क्रिकेट सङ्घले गत फेब्रुअरी महिनामा कूल ४९ जना खेलाडीहरूलाई ‘सेन्ट्रल कनट्र्याक्ट’ दिएको थियो, जस मध्ये १९ जना महिला क्रिकेटरहरू हुन्। नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती र योजना छन्? हालै अस्ट्रेलिया भ्रमणमा आएका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसँगको कुराकानी सुन्नुहोस्।