A bi-weekly roundup of Nepali community events and activities in Australia. - ग्याल्पो ल्होसार, जुम्बा र कला प्रतियोगितादेखि क्रिकेट र रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजित कार्यक्रमसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के-के हुँदै छ? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।