A bi-weekly roundup of Nepali community events and activities in Australia. - वृद्ध हेरचाह प्रणाली र घरमा सपोर्ट पाउन के कस्ता सेवाहरू उपलब्ध छन् भन्ने बारेमा जानकारी दिने उद्देश्यले एक कार्यक्रमको आयोजना हुँदै- यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।