Bankruptcy can be complicated for many people, as it can bring about feelings of financial shame and stigma. However, it may be the only way to alleviate financial distress in some cases. If you struggle to manage your debts, filing for bankruptcy could be an option. - धेरै मानिसहरूका लागि आफू टाट पल्टिएको कुरा बताउन लाज लाग्नुका साथै सामाजिक रूपमा हाँसोको पात्र हुन्छु कि भन्ने त्रास पनि हुन्छ। तर, आर्थिक कठिनाइहरूबाट निस्कने यो सबैभन्दा राम्रो बाटो हुन सक्छ। ऋणको भार बढ्दै गएर के-गर्ने के-गर्ने भन्ने स्थिति आयो भने तपाईँले ‘ब्याङ्करप्सी’ वा आफू टाट पल्टिएको घोषणा गर्ने बारे बिचार गर्न सक्नुहुन्छ जसका लागि तपाँईले व्यावसायिक सल्लाह लिनु राम्रो हुन्छ।