Travellers are unhappy that Hamilton Island is going cashless - क्यास नचल्ने कुराले नेपालीहरूको ह्यामिल्टन आइल्यान्ड जाने योजना फेरिएला?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - April 10, 2024 04:13 - 3 minutes - 3.39 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
All businesses on Hamilton Island, a well-liked 'holiday destination' in Australia, will no longer accept cash. Will members of the Nepali community in Australia still want to travel to the hotspot following its 'cashless' policy? - अस्ट्रेलियाको लोकप्रिय 'होलीडे डेस्टिनेसन'का रूपमा रहेको ह्यामिल्टन आइल्यान्डका कुनै पनि व्यवसायले अब नगद अर्थात् ‘क्यास’ स्वीकार नगर्ने भएका छन्। केही नगद कारोबारको पक्षमा रहेका समूहले यस निर्णयको विरोध गरेका छन्। के ह्यामिल्टन आइल्यान्डको 'क्यासलेस' नीति पश्चात् अस्ट्रेलियाका नेपाली समुदायका सदस्यहरू यहाँ जान मन पराउलान् त? र आफ्नो दैनिकीमा चाहिँ उनीहरू केको प्रयोग गर्न रुचाउँछन्; क्यास कि कार्ड?