New research from Royal Children's Hospital in Melbourne shows the vast majority of children in Australia far exceed the national guidelines of no more than two hours of screen time a day. 

It also shows owning a smartphone or tablet has become the norm for children of all ages. 

The study found one in three preschoolers now have their own smart devices.

-

मेलबर्न स्थित शाही बाल अस्पताल द्वारा गरिएको एक पछिल्लो अध्यनका अनुसार प्रायजसो बालबालिकाहरुले दुइ घण्टा भन्दा बढी समय आफ्नो ट्याब्लेट वा अन्य स्मार्ट उपकरण अगाडी बिताई रहेका छन्।  

साथै सबै उमेरका बालबालिकाहरुसँग स्मार्ट फोन वा ट्याब्लेट हुनु सामान्य भएको पनि अध्यनमा बताइएको छ।