'The most lonely group are young people': Why people surrounded by others feel isolated and disconnected - 'सबैभन्दा धेरै एक्लोपन युवाहरूले अनुभव गर्छन्': मानिसहरू माझ हुँदा पनि किन एक्लो?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - February 07, 2024 07:58 - 12 minutes - 11.7 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
Studies have shown that social isolation and loneliness can be the root causes of several health conditions. And while social isolation and loneliness are similar, health experts say there are important distinctions. - एक्लोपन र सामाजिक अलगाव धेरै स्वास्थ्य अवस्थाहरूको मूल कारण भएको अध्ययनहरूले देखाएका छन्। एक्लोपन अर्थात् 'लोन्लिनेस', र सामाजिक अलगाव अर्थात् 'सोसियल आइसोलेसन' - यी दुई शब्दहरू सुन्दा समान लागे पनि, यिनीहरू बीच केही प्रमुख भिन्नताहरू रहेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। अस्ट्रेलियाको सन्दर्भमा धेरैजसो युवाहरूले एक्लोपन महसुस गर्ने देखिएको छ। नेपाली समुदायका सदस्यहरू चाहिँ के भन्छन्?