It is probably not a surprise that the pressures of the cost of living have led many households to reorganise their budgets. Economist Krishna Hamal from Canberra has suggestions for people seeking ways to enhance their savings. - अस्ट्रेलियामा घरेलु बचत अनुपात बितेका १७ वर्षमा सबैभन्दा न्यून भएको, र आम्दानीको केवल एक दशमलव एक प्रतिशत मात्र बचत हुने तथ्याङ्कले देखाएको छ। सरकारद्वारा ल्याइएको मौद्रिक नीतिले सर्वसाधारण मर्कामा परेको बताइदा यस्तो अवस्थामा तत्कालको लागि यसको प्रभाव कम परोस् भन्नको लागि व्यक्तिगत तवरमा चाहिँ के गर्न सकिन्छ त भन्ने बारे क्यानबेराबाट अर्थविद् कृष्ण हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।