As students return to school this week, Australia is still dealing with a national teacher shortage. There have been efforts at the state and federal levels to address the shortages, but the new school year will begin without enough educators. - अस्ट्रेलियामा गर्मीको लामो बिदा पछि विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि यस हप्ताबाट विद्यालय फर्कँदै छन्। तर देशव्यापी रूपमा आवश्यक सङ्ख्यामा शिक्षकहरू नभएको भन्दै चिन्ता पनि व्यक्त भइरहेका छन्। न्यु साउथ वेल्समा चाहिँ शिक्षक अभाव निकै खट्किएको बताइन्छ। गत वर्ष राज्यमा करिब १० हजार कक्षाहरू शिक्षक अभाव भएपछि, रद्द वा अन्य कक्षामा गाभिएका छन्।