A Nepali language school has been started in the Australian state of Tasmania targeting primary school aged children from Nepali background. 

Called "Pathshaala", the school will not only help children learn Nepali language and culture but will also connect them with new friends says its coordinator Punam Panta.  

According to the 2016 Census, Nepali is third most commonly used language in Tasmanian homes after English and Mandarin.

-

अस्ट्रेलियाको टासमानिया राज्यमा रहेका नेपाली पृष्ठभूमिका बाल बालिकाहरुलाई नेपाली भाषा र संस्कृति बारे सिकाउन एक नयाँ पाठशाला सुरु गरिएको छ।  

प्राथमिक विद्यालय उमेरका बाल बालिकाहरुका लागि सुरु भएको उक्त पाठशालामा भाषा र संस्कृति सिक्न मात्र नभई विद्यार्थीहरुलाई नेपाली साथी बनाउन पनि सहयोग गर्ने बताउछिन पाठशाला कि संयोजक पुनम पन्त।  

राष्ट्रिय जनगणना २०१६ का अनुसार उक्त राज्यमा बोलिने भाषाहरुमा अंग्रेजी र म्याण्डारिन पछि नेपाली तेस्रो ठुलो भाषा रहेको छ।