With the Australian bureau of Statistics sending out the same sex marriage postal survey forms, campaigns by the supporters and opponents of same sex marriage has increased as well. 

So what do members of Australia's Nepali community think about the issue? 

Here's what some of them told Sameer Ghimire.

-

अस्ट्रेलियाली तथ्यांक विभाग द्वारा समलिंगी विवाहबारे सर्वेक्षण फारमहरू हुलाक बाट पठाउन सुरु गरिदा समलिंगी विवाहका समर्थक र विरोधीहरुले पनि आफ्नो अभियानलाई तिब्र बनाएका छन्।  

यस विषयबारे अस्ट्रेलियामा रहेका नेपालीहरुको बिचार कस्तो रहेको छ त?  

समीर घिमिरेले नेपाली समुदायका केहि सदस्यहरुसँग कुरा गरेका थिए।