The Russian Foreign Ministry has made a formal request for DNA samples to help identify Nepali nationals who died in the conflict with Ukraine after joining the Russian army. Nepal has been the focus of attention for other major news events, including the arrest of Krishna Bahadur Mahara, the vice-chairman of the CPN (Maoist Center), in connection with a gold smuggling investigation. Listen to the top news of the last seven days with analysis from Journalist Manoj Satyal from Nepal. - रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डिएनए नमुना सङ्कलनका लागि रुसी विदेश मन्त्रालयले आग्रह गरेको समाचार आएको छ। साथै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी छानबिनका क्रममा प्रहरीले पक्राउ गरिएको लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।