Prime Minister Pushpa Kamal Dahal and CPN-UML Chairman KP Sharma Oli have both voiced their concern regarding the re-investigation of the royal palace massacre. Cold waves throw life out of gear in several districts. Listen to the top news of the last seven days with analysis from Journalist Sabin Dhamala from Nepal. - नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले एक सार्वजनिक कार्यक्रममा दरबार हत्याकाण्ड बारेमा गलत बुझाइ भएको आशयको अभिव्यक्ति दिएपछि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न प्रसङ्गमा यस विषयलाई कोट्याएका छन्। हिउँदे वर्षा नभए पनि, काठमाण्डू लगायत देशै भरी चिसो बढेको र यसले चिसोबाट हुने बिरामीको दर बढाइरहेको छ। देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।