Nepal Communist Party's leader Pushpa Kamal Dahal says he's ready to accept political responsibility for incidents during the Maoist conflict and two female acid attack victims to receive financial assistance from the government. These are some of the news that made headlines in Nepal in the last seven days. Listen to the full report here.

-

द्वन्दवकालमा आफु नेतृत्वमा रहेका कारण भएका घटनाको राजनीतिक जिम्मेवारी लिन तयार रहेको सत्तारुणढ दलका एक जना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्ष कमल दाहाल प्रचण्डको भनाइ र एसिड आक्रमणमा परि घाइते भएका दुई जना पीडितलाई सरकारले जीवन निर्वाह भत्ता उपलब्ध गराउने। यी लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्।