Hari Shrestha from the Migrant worker centre says there is no need to be afraid of complaining if you are experiencing wrongdoing at your workplace. He spoke to SBS Nepali also about the free assistance people can receive. - मेलबर्न स्थिति माइग्रेन्ट वर्कर सेन्टरमा कार्यरत हरि श्रेष्ठले अस्ट्रेलियामा आफू ठगिएको उजुरी गर्दा भिसा लगायतका कुरामा अप्ठेरो नपर्ने र यसका लागि सहयोग सेवाहरू पनि उपलब्ध रहेको बताएका छन्।