With the start of the new financial year on July 1,2017, Sunday and public holiday rates will be cut for many employees across Australia.  

New superannuation policy will also come into effect from July 1. 

Accountant Churamani Belbase explains what those changes will mean.

-

जुलाई १ २०१७ देखि नयाँ आर्थिक वर्ष सुरुहुदा अस्ट्रेलियाका विभिन्न क्षेत्रमा कार्यरत रहेका कामदारहरुले आइतबार र सार्वजनिक बिदाका दिन काम गरे बापत हाल पाउने दोब्बर तलबको दरमा कटौती हुने छ।  

साथै जुलाई १ देखि सुपरएनुएशन नीतिमा पनि बदलाव हुदैंछन्।  

के हुन् त ती बदलाव? 

लेखापाल चुडामणि बेलबासे यसो भन्नुहुन्छ।