'Nepal's every corner is the muse for an artist': Painter Krishna - 'नेपालको जताको कुना समाते पनि सुन्दर नै चित्र बन्छ': सिड्नीका पेन्टर कृष्ण
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - April 19, 2024 06:57 - 18 minutes - 28 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
A Sydney-based artist, Krishna Malla says almost three decades of his painting career he has made numerous paintings that reflect Nepal and Nepali culture. Also known as Painter Krishna, He recently spoke to SBS Nepali about his painting career and children's involvement in handmade art in Australia. - करिब तीन दशकदेखि पेन्टिङ गर्दै आएका पेन्टर कृष्ण भनेर पनि चिनिने कृष्ण मल्लले नेपालमा साइन बोर्डबाट सुरु गरेको पेन्टिङ करिअरलाई अस्ट्रेलियामा पनि निरन्तरता दिएका छन्। धेरै जस्तो नेपाल झल्काउने चित्रहरू बनाउने कृष्ण आफ्ना कैयन कामहरू मध्ये पैसा लिएर बनाएका ठुला प्रोजेक्ट भन्दा पनि आफ्नो मन छुने चित्र सम्झन लायक लाग्ने बताउँछन्। हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने कृष्णले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। उनी कृष्ण मल्लसँग उनको चित्रकला यात्रा, अस्ट्रेलियाका बालबालिकामा यस क्षेत्रप्रतिको रुचि लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।