Nepal's Ambassador to Australia, Lucky Sherpa, has officially started her work after presenting her credentials to Governor General Peter Cosgrove on 27 June 2017. 

What are her plans for the next four years and how is she going to resolve allegations of bad customer service at Nepali embassy in Canberra? 

Ambassador Sherpa spoke to SBS Nepali.

-

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले गए २७ जुनमा गभर्नर पिटर कोसग्रोव समक्ष आफ्नो ओहोदाको प्रामाणपत्र पेश गर्दै औपचारीक रूपमा आफ्नो काम सुरु गरिसकेकी छन्। 

यस अन्तर्गत आगामी चार वर्षका उनको योजना के रहेको छ त? साथै क्यानबेरा स्थित नेपाली दूताबासमा रहेको कथित कम्जोर ग्राहक सेवाको सुधारमा उनले के कस्ता कदम चाल्ने छन् त? 

राजदूत शेर्पाले एसबीएस नेपालीसँग गरेको कुराकानी।