INLS's newly elected president to focus on increasing the Nepali community's engagement in literature - अस्ट्रेलियामा रहेका नेपाली युवालाई साहित्यमा आकर्षित गर्न केन्द्रित रहने अनेसासका नव अध्यक्षको योजना
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - February 12, 2024 01:17 - 13 minutes - 12.2 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
Dr Prakash Paudel, the newly elected president of the International Nepali Literary Society NSW (INLS), says he wants to bring students, the newer generation and youth who grew up in Australia, closer to literature. Dr Paudel spoke to SBS Nepali about the Nepali community in Australia, their interest in Nepali literature, and the upcoming programs organised by INLS. - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टर अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष डा प्रकाश पौडेलले अस्ट्रेलियामा हुर्किएका पछिल्लो पुस्ता, विद्यार्थी र युवाहरूलाई पनि साहित्यमा ल्याउने सोच रहेको बताएका छन्। डा पौडेलले अस्ट्रेलियामा रहेका नेपाली समुदायको नेपाली साहित्य प्रतिको रुचि र सक्रियताका साथसाथै अनेसासले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।