Starting a business in Australia has several advantages. These include support for innovation, entrepreneurship, and small business growth through infrastructure, a skilled workforce, government initiatives, grants, funding, and tax incentives. - अस्ट्रेलियामा साना व्यवसाय सुरु गर्नुको धेरै फाइदाहरू छन्। साना व्यवसायहरूलाई बलियो संरचना, दक्ष जनशक्ति, र साना व्यवसायहरूलाई अनुदान, कोष, कर छुट, त्यस्तै सरकारी सहयोगहरू उपलब्ध गराएर अस्ट्रेलियाले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्दछ।