If you’re out travelling or exploring in Australia and encounter injured or ill wildlife, knowing how best to help will ensure the animals get the required care. - यदि तपाईँ अस्ट्रेलियामा यात्रा वा भ्रमण गर्दै हुनुहुन्छ भने, यहाँ अनौठा वन्यजन्तुहरू भेट्ने सम्भावना हुन्छ। तर दुर्भाग्यवश सडक दुर्घटनामा परेर, बिरामी परेर वा डँडेलो वा यस्तै कुनै कारणले घाइते वन्यजन्तु फेला परे चाहिँ के गर्ने त?