With the Reserve Bank's 4.35% interest rate, rising inflation, and individuals with average incomes struggling to afford a home, what will the real estate market look like in 2024? Financial advisor Bishwas Bhattarai explains the recent interest shown by communities, including Nepalis, in the real estate market in Perth and the process of buying land in Australia. - रिजर्भ बैङ्कको ४.३५% ब्याजदर, बढ्दो महँगाइ अनि सामान्य आम्दानी भएका मानिसहरूले घर खरिद गर्न समेत त्यति सहज नभएको बताइँदै गर्दा, सन् २०२४ मा घरजग्गाको बजार कस्तो रहला त। अनि अस्ट्रेलियामा जग्गा खरिद गर्ने प्रक्रियादेखि पर्थमा घरजग्गा बजारमा पछिल्लो समय नेपाली लगायतका समुदायले देखाएको चासोका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।