Everything you need to know about the April 2024 solar eclipse - अस्ट्रेलियाबाट कहिले देखिन्छ अर्को खग्रास सूर्य ग्रहण?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - April 09, 2024 03:16 - 11 minutes - 10.5 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
Millions in North America witnessed the total solar eclipse on 8 April. While the rare event was not visible from down under, Australians will have to wait four years for the next total solar eclipse. Astrophysicist Rajan Chhetri spoke to SBS Nepali about the significance of this year's eclipse. - साढे चार मिनेटसम्म रहेको खग्रास सूर्य ग्रहणको तस्बिर त तपाईँहरूले सोसल मिडियामा प्रशस्तै देख्नु भएको होला। ग्रहण अमेरिकाको समय अनुसार ८ अप्रिलमा भएको थियो। अस्ट्रेलियालाई बाटो नबनाएको कारण वा ‘टोटालिटी पाथ’ मा अस्ट्रेलिया नपरेकोले अवलोकन गर्न नसकिए पनि यस्तै सूर्य ग्रहणका लागि अस्ट्रेलियावासीले, विशेष गरी सिड्नीबाट देखिन सन् २०२८ सम्म पर्खनु पर्छ। खगोल शास्त्रमा यस्ता घटनाहरूले बोकेको महत्त्व बारे खगोल शास्त्री राजन क्षेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।